Nepal Government
MINISTY OF COMMUNICATION AND INFORMATION TECHNOLOGY Postal Services Department

Contract allocation related intent notice
Updated at:27th Apr, 2020

मिति : 207७/1/१५

 

 

विषय : ठेक्का प्रदान गर्ने आशयपत्र जारी गरिएको सूचना ।

 

मिति २०७६/११/१० को सूचना अनुसार लिडसिल, सुत्ली डोरी र कालो लाहा सिलबन्दी बोलपत्रको माध्यमद्वारा खरिद गर्ने सम्वन्धमा पेश भएका सिलवन्दी बोलपत्रहरु मध्ये New NB Suppliers, Kavresthali, Kathmandu ले पेश गरेको मु.अ.क. बाहेक रु. ३३,५५,०००/०० (तेत्तिस लाख पचपन्न हजार) कबोल मूल्य भएको बोलपत्र सारभूत रुपमा प्रभावग्राही न्यूनतम मूल्याङ्कित भई ठेक्का प्रदान गर्न छानिएको हुँदा उक्त फर्मलाई ठेक्का प्रदान गर्ने हाम्रो आशय रहेको यो सूचनाद्वारा जानकारी गराउँदछौं ।