Nepal Government
MINISTY OF COMMUNICATION AND INFORMATION TECHNOLOGY Postal Services Department

Update Notice
Updated at:19th Feb, 2019

मिति : 2075/11/07

 

संशोधन गरिएको सूचना

 

यस विभागले मिति २०७५/१०/08 मा अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशन गरेको  Four Wheels drive Jeep Four Wheels drive cab pick-up खरिद गर्ने सम्बन्धी बोलपत्र आव्हानको सूचना बमोजिम ठेका नं. PSD/G/N-7/2075/76 Four Wheels drive Jeep आपूर्ति को लागि जारी गरिएको विड डकुमेण्टमा देहाय बमोजिम संशोधन गरिएको व्यहोरा जानकारी गराइएको छ ।

 

Section V, Technical Specification, Page no 53, Seriol No 13, Body cap मा Requirements शिर्षक अन्तर्गत चौथो हरफमा रहेको "& rear" हटाइएको छ ।